१० हजारले हेरे गोर्खा कप, खेल मैदान बन्यो मिनी नेपाल, (हेर्नुहोस् भिडियो / फोटो फिचर)

लन्डन । २० औं गोर्खा कपको विजेता एफसी केन्ट भएको छ । तमुधिं यूकेले आइतबार अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा गरेको २० औं गोर्खा कप फुटबल प्रतियोगितामा एफसी केन्टले पहिलो उपाधि हासिल गरेको हो । यसपटक १६ देखि ३९ वर्ष उमेर समूहको मेन क्याटेगोरीमा ३२, भेटानतर्फ ८ र लेडिज मेनमा दुई टिमबीच प्रतिस्पर्धा भएको थियो … Continue reading १० हजारले हेरे गोर्खा कप, खेल मैदान बन्यो मिनी नेपाल, (हेर्नुहोस् भिडियो / फोटो फिचर)